पुनर्निर्माणमा खटिएका इन्जिनियरको राजीनामाप्रति प्राधिकरण आश्चर्य

काठमाडौं । पुनर्निर्माणमा खटिएका प्राविधिकले विभिन्न सेवा सुविधाको माग गर्दै आन्दोलन गर्नु उचित नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्प अति प्रभावित ११ जिल्लाका केही प्राविधिकले सामूहिक राजीनामा दिएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै करारमा नियुक्ति भएकाको राजिनामाको बिषय नै अनुपयक्त भएको स्पष्ट पारेको हो । प्राधिकरणले विज्ञप्ति जारी गर्दै पुनर्निर्माणको कार्यलाई अघि बढाउन जिम्मेवारीपूर्वक … Continue reading पुनर्निर्माणमा खटिएका इन्जिनियरको राजीनामाप्रति प्राधिकरण आश्चर्य